समाचारसोमबार, भाद्र ४, २०६९

सडक दुर्घटनामा ६ जनाको मृत्यु,४२ घाइते

हिमालखबर

काठमाडौँबाट भीमदत्तनगरका लागि हिँडेको ना४ख १०९२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको युपी ५३ बिटी ९३८७ नम्बरको भारतीय ट्रक ठोकिँदा बसमा सवार चारको घटनास्थलमा नै र दुईजनाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये भारत मोतिहारी घर भएका लालजी पासवान र बसका चालक मदन राहुलको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । अन्यको परिचय खुल्न सकेको छैन। घाइतेको चितवनका विभिन्न्न अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>