समाचारशनिबार, चैत्र १, २०७०

आन्दोलनकारीले गाडी जलाए

हिमालखबर

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी समूहले शिक्षा मन्त्रालयको वा १ झ ५६८० नंको निसान गाडीमा आगजनी गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा मन्त्रालयका उपसचिव वसन्त कोइराला चढेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>