समाचारबिहीबार, भाद्र ७, २०६९

सेना समायोजन विशेष समितिको म्याद थप

हिमालखबर

सिँहदरबारमा ७ भदौमा बसेको मन्त्रिपरिषद बैठकले म्याद थप्ने निर्णय गरेको शिक्षा मन्त्री दीनानाथ शर्माले जानकारी दिए । गएको साउन मसान्तमा सकिएको समितिको म्याद आज थप गरिएको हो ।

बैठकमा संवैधानिक निकायमा पदपुर्ति, राजदुत नियुक्ति लगायतका ७ अध्यादेश सिफारिस गर्ने विषयमा छलफल भएको शर्माले जानकारी दिए  । यद्यपि अध्यादेशको विषयमा ठोस निर्णय भने हुन सकेन ।

यसैबीच राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले दिएको राजीनामा १६ भदौबाट लागु हुने गरी स्विकृत गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>