दाङ्को पवननगर–३ भमके खोलामा ८ चैत विहान११ बजे लु १ त ३८२४ नम्वरको ट्याक्टरले ठक्कर दिंदा पवननगर–८ बस्ने ९ वर्षीय आकाश नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने चालक र ट्रेक्टरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
देविका घर्ती मगर, दाङ