समाचारशुक्रबार, भाद्र ८, २०६९

फोरम कार्यकर्ताको गोली हानी हत्या

हिमालखबर

वीरगंजको मुर्लीस्थित कृषि सामग्री क्षेत्रीय कार्यालयको मुलगेटमा ८ भदौ बिहान साढे ११ बजे मण्डलमाथि गोली प्रहार भएको हो । ३८ वर्षीय मण्डल लालपर्साका बासिन्दा हुन् ।

भारतीय नम्बर प्लेट भएको कालो पल्सरमा आएका दुई जनाले उनीमाथि गोली हानेका थिए । उपचारका लागि वीरगंज क्षेत्रीय अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

अलि असगर, वीरगंज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>