थप समाचारशनिबार, चैत्र २२, २०७०

संघीय समाजवादीका उपाध्यक्षसहित तीनले पार्टी छोडे

हिमालखबर

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका उपाध्यक्ष गोपाल ठाकुर, स्थायी समिति सदस्य जोगिलाल यादव र केन्द्रीय सदस्य अनिलकुमार मिश्रले पार्टी त्यागेको घोषणा गरेका छन् । उनीहरु सबै यसअघि नेकपा एमाले परित्याग गरी संघीय समाजवादीमा गएका थिए ।

वैकल्पिक राष्ट्रियस्तरको राजनीतिक दल बनाउने प्रतिबद्धताका साथे पार्टी गठन भएकोमा नेतृत्वले गठनको उद्देश्यविपरीत अघि बढेकाले पार्टीमा बसिरहन उपयुक्त नदेखेपछि पार्टी परित्याग गर्नुपरेको ठाकुरले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>