समाचारसोमबार, चैत्र २४, २०७०
एमाले नेतृत्वमा नेता नेपालको दाबी
एमालेको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको विषयमा चर्चा भइरहेका बेला २४ चैतमा धुलिखेलमा नेपाल युवा संघको तेस्रो बैठकमा नेता नेपालले आफू मैदानमा उत्रिन तयार तयार रहेको बताए । उनले भने, “म पदको आकांक्षी होइन तर पार्टी बचाउन तयार छु ।”
नेता नेपालले वर्तमान सरकारको मूल्यांकन गर्ने बेला नभएको बताउँदै सरकारप्रति जनताको गुनासो भने बढ्दै गएको बताए ।
कार्यक्रममा एमालेका सचिव शंकर पोखरेलले आगामी नेतृत्व सर्वसम्मत बनाउनका लागि आफू पद त्याग गर्न तयार रहेको बताएका थिए ।
