शल्यकि्रयामा भारतको एपोलो अस्पतालका डा. अशुमान अग्रवाल, अल्का अस्पतालका डा. सुमन शर्मा र डा.राजेश बटाजुलगायत सहभागी छन् ।
६२ वर्षीय अध्यक्ष खनाल १६ भदौ विहान अस्पताल भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार खनाललाई कम्तिमा २४ घण्टा अस्पतालमै राखेर उपचार हुनेछ ।