समाचारमंगलबार, बैशाख २, २०७१

एमाओवादीद्वारा चितवनमा एक घण्टा चक्का जाम

हिमालखबर

चितवन, भरतपुरको चौबिसकोठी र रत्ननगरको टाँडीमा दिउँसो २ बजेदेखी एक घण्टा एमाओवादीले विरोध प्रदर्शन गरेको छ ।

भरतपुरको चौबिसकोठीमा  करिव ४० को संख्यामा उपस्थित कार्यकर्ताले सामान्य प्रर्दशन गरेका थिए । प्रदर्शनको क्रममा उनीहरुले यातायातका साधनहरु एक घण्टा रोकेका थिए भने नारायणगढ क्षेत्रमा भने गाडीहरु सुचारु थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>