थप समाचारबुधबार, बैशाख ३, २०७१

६० किलो चाँदीसहित दुई युवक पक्राउ

हिमालखबर

प्रहरीले नियमित जाँचको क्रममा इनर्वाबाट ३ बैशाख विहान ६० किलो चाँदीसहित पर्सा रामगढवाका ३८ वर्षीय विनोदकुमार सर्राफ र भारतीय नागरिक शत्रुघन साह सोनारलाई पक्राउ गरेको छ ।

ना.२६ प. १४७१ नम्बरको मोटरसाइलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बरामद चाँदीको बजार मूल्य करिब रु ७० लाख बराबरको भएको राजस्व अधिकारीहरुले बताएका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>