थप समाचारआइतबार, बैशाख ७, २०७१
बिएड दोस्रो वर्षको परीक्षाफल प्रकाशित
त्रिभुवन विश्वविद्यालय परीक्षा परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ७ बैशाखमा परीक्षाफल प्रकाशित गरेको हो । पनिकाले शिक्षाशास्त्र संकायतर्फ तीनवर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको जनाएको छ ।
नियमितसँगै पनिकाले मौका परीक्षाको पनि परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा २०७० मा संचालन भएको थियो ।
रासस
