थप समाचारबुधबार, बैशाख १०, २०७१

रोडसेफ्टी मिडिया अवार्ड गोतामेलाई

हिमालखबर

१० वैशाखदेखि शुरु अन्तर्राष्ट्रिय सुरक्षा सप्ताहको शुरुको दिनमा सडक सुरक्षासम्बन्धी समाचार लेखे वापत अन्नपूर्ण पोष्ट दैनिकका सुवास गोतामेलाई सम्मान गरिएको छ ।

‘एफआइए फाउण्डेशन’ले ‘स्वतन्त्रता अभियान नेपाल’ र रोड सेफ्टी फोरम नेपालको सहकार्यमा सुरक्षा सप्ताह शुरु गरेको हो ।

पत्रकार गोतामेले सम्मान सहित ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>