समाचारबुधबार, बैशाख १०, २०७१

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा रिजाल

हिमालखबर

कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा सहप्राध्यापक शिशिर रिजाललाई नियुक्त गर्नुभएको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिएका छन् ।

उपकुलपति महेश्वरमान श्रेष्ठलाई अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेपछि नयाँ नियुक्ति गरिएको हो । प्रधानमन्त्रीले नवनियुक्त रिजाललाई रिक्त रजिष्ट्रार, परीक्षा नियन्त्रक र डीनमा आवश्यक जिम्मेवारी (नियुक्ति) दिन अख्तियारी दिइएको शर्माले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>