समाचारसोमबार, भाद्र १८, २०६९

पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि

हिमालखबर

निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलका अनुसार पेट्रोलमा प्रतिलिटर रु पाँच, मट्टीतेल र डिजेलमा रु चार-चार तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु ५५ बढाइएको छ । नयाँ मूल्य कायम भएपछि पेट्रोल प्रतिलिटर रु १२५, मट्टीतेल र डिजेल प्रतिलिटर रु ९७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ४७० रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य रु १२० कायम गरिएको प्रवक्ता ढुङ्गेलले जानकारी दिनुभयो । नयाँ मूल्य निर्धारणपछि समेत पनि निगमको मासिक घाटा रु ७३ करोड ६२ लाखको हाराहारीको भएको निगमले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>