थप समाचारशनिबार, बैशाख १३, २०७१
बस दुर्घटनामा २ को मृत्यु १३ घाइते
मोरङको कसेनीवाट विराटनगरतर्फ आउदै गरेको को १ ख ५११ नम्वरको बसको अगाडिको टायर पड्किंदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने घाइते १३ मध्ये ४ जना गम्भीर छन् ।
मृत्यु हुनेमा भोजपुर कुलुङ– २ की १७ वर्षीया मनुहाङ राई र मोरङ वाहुनी ३ का २० वर्षीय गुजा खवास भएको मोरङ प्रहरीले जनाएको छ ।
घाईतेहरुको धरानस्थि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरका न्युरो, कोशी अञ्चल अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कमल रिमाल, विराटनगर
