समाचारसोमबार, भाद्र १८, २०६९

सप्तरी अदालतमा बम बिष्फोट

हिमालखबर

विस्फोटपछि बम राखिएको ब्याग । तस्बीरः श्रवणकुमार देव

जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर थापाले विस्फोटबाट मानवीय क्षति भने नभएको बताए । बम बोरामा बेरेर ब्यागमा राखिएको थियो । प्रत्यक्षदर्शी अमीरनारायण यादवले बसको टायर पड्केको जस्तो आवाज सुनेपछि घट्नास्थल पुग्दा बम बिष्फोट भएको देखेको बताए ।

यसैबीच, घट्नास्थलमा भूमिगत समूह अखिल तराई मुक्ति मोर्चाको पर्चा र पम्पलेट फेला परेको प्रहरीले जनाएको छ । बिष्फोटप्रति सप्तरी जिल्ला बार इकाईका अध्यक्ष केशव प्रसाद दासले आजै बिज्ञप्ती गरेर बिष्फोटलाई निन्दनीय कार्यको संज्ञा दिदैं यस्तो घट्ना नदोहर् याउन सचेत गराएका छन् ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>