समाचारशुक्रबार, बैशाख १९, २०७१

एमाओवादी बन्दसत्र १ बजेदेखि

हिमालखबर

एमाओवादी केन्द्रीय समितिको आज बिहान ९ बजेदेखि बसेको बैठकमा विधान संशोधन, अध्यक्षको प्रतिवेदन प्रस्तुति र प्र्रतिनिधि छनोट सम्बन्धमा देखिएको विवाद समाधान भएपछि बैठक १ बजेदेखि शुरु भएको हो ।

एमाओवादी राष्ट्रिय सम्मेलनमा सहभागी हुन १० जिल्लामा प्रतिनिधि छनोट सम्बन्धमा विवाद उत्पन्न भएको थियो ।

बन्दसत्रमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब ११०० को प्रतिनिधित्व छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>