समाचारमंगलबार, भाद्र १९, २०६९

सरकार समर्थित मोर्चाको बैठक

हिमालखबर

एनेकपा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा १९ भदौमा बसेको गठबन्धनको बैठकमा अध्यक्ष दाहालले तीन दलबीच भइरहेको वार्ता र छलफल सकारात्मकरुपमा अघि बढेको तथा चाँडै समाधान निस्कने सम्भावना बढेको जानकारी गराएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बताए । सिंहले गठबन्धनले केही बेरमा शुरु हुने सर्वपक्षीय अन्तक्रिर्याका लागि विषय पनि तय गरेको जानकारी दिए । गठबन्धनको अर्को बैठक आगामी बिहीबार एमाओवादी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>