समाचारमंगलबार, भाद्र १९, २०६९

सत्तारुढ गठबन्धनको अन्तरक्रियामा आयोजक र राप्रपा मात्रै

हिमालखबर

राजधानीमा १९ भदौमा आयोजना गरेको अन्तरक्रिया नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरूले बहिस्कार गरेका हुन् । गठबन्धनले सहमतिको वातावरण बनाउने भन्दा पनि बिगार्ने  भन्दै प्रतिपक्षी दलका नेताहरु कार्यक्रममा गएनन् । तर राप्रपाका अध्यक्ष पशुपति समशेर राणा भने सहभागी भए ।

कार्यक्रममा गठबन्धनका अध्यक्ष पुष्पकमल दाहालले  कांग्रेस भित्रको अन्तरकलह सहमतिको बाधक भएको बताए । संविधानसभा पुनर्स्थापना नगरी कांग्रेसको नेतृत्वमा सरकार बन्न नसक्ने दाहालको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>