समाचारबुधबार, बैशाख २४, २०७१
तीनदिन वीरगञ्ज–रक्सौल नाका बन्द हुने
२७ वैशाखदेखि ३० सम्म रक्सौल वीरगञ्ज सीमाका साथै आसपासका सहायक नाकाहरु पनि बन्द गरिने भएको छ ।
भारतमा भईरहेको लोकसभा निर्वाचनको अन्तिम चरणमा मोतिहारी, बेतिया जिल्लामा मतदान हुने भएकाले सीमा क्षेत्रमा आपराधिक गतिविधि नहोउन भन्ने उद्देश्यले भारतीय पक्षको अनुरोधमा सीमा नाकाहरु बन्द गरिएको पर्सा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बिम्मी शर्मा
