थप समाचारशनिबार, बैशाख २७, २०७१

हतियार प्रहारी गरी हत्या

हिमालखबर

पाँचथर रानिटार गाविस–६ का एक वृद्धको धारिलो हतियार प्रहारबाट हत्या भएको हो । ५५ वर्षीय तिलबहादुर मुखियाको २६ बैशाख राति हत्या भएको प्रहरीले जनाएको छ ।

उनलाई २७ बैशाख बिहान हत्या गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीषक सञ्जिबाबु खड्काले जानकारी दिए । उनले हत्याको अनुसन्धान शुरु गरेको बताए ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>