थप समाचारमंगलबार, बैशाख ३०, २०७१

लोडसेडिङ तीन वर्षमा हट्छः अर्थमन्त्री

हिमालखबर

अर्थमन्त्री महतले तीन वर्षमा लोडसेडिङ हटाउने गरी सरकार लागिपरेको बताएका छन् । पर्सा आन्तरिक राजस्व कार्यालयको वीरगञ्जस्थित नयाँ भवनको ३० बैशाखमा शिलान्यास गर्दै उनले भने, “अबको तीन वर्षमा जसरी पनि लोडसेडिङ हट्छ ।”

उनले आउँदो आठ वर्षमा देशबाट गरिबी हटाउन पनि सरकार प्रतिवद्ध रहेको बताए ।

३० बैशाखमै उद्योग वाणिज्य संघ वीरगञ्जको छलफल कार्यक्रममा उनले वीरगञ्जको विकासका लागि सरकारले

३० बैशाखमै उद्योग वाणिज्य संघ वीरगञ्जको छलफल कार्यक्रममा उनले वीरगञ्जको विकासका लागि सरकारले जोड दिएको बताए ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>