नेचाबेतघारीस्थित दूधकोसी पुल छेउमा होटल तथा किराना पसल गर्दै आएका मनध्वज राई र उनकी पत्नीको ११ जेठ राति हत्या भएको छ ।
खोला छेउमा सामान्य व्यवसाय गर्दै आएका उनीहरुको धारिलो हतियार प्रहारबाट हत्या भएको जनाए पनि हत्या कसले र किन ग¥यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
रासस