थप समाचारबिहीबार, जेठ १५, २०७१
एमए पहिलो वर्षको परीक्षाफल प्रकाशित
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले १५ जेठमा परीक्षाफल प्रकाशित गरेको हो । मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको संस्कृति विषयमो परीक्षाफल प्रकाशित गरेको कार्यालयले जनाएको छ ।
गएको वर्षको मंसीर/पुषमा परीक्षा संचालन भएको थियो ।
रासस
