थप समाचारशनिबार, जेठ १७, २०७१
यार्सा लुटेरा पक्राउ
यार्सा संकलनका लागि गएका सर्वसाधारणलाई धम्क्याई यार्सा लुटिरहेको अवस्थामा प्रहरीले रुकुम जिल्लाका दीपेन्द्र थापा, छाया परियार र रञ्जित विकलाई कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चक्कु र २० ग्राम चरेससहित पक्राउ गरेको डोल्पा प्रहरीले जनाएको छ ।
उनीहरुलाई हातहतियार, खरखनाजासम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
रासस
