समाचारआइतबार, जेठ १८, २०७१

राप्रपा नेपालका पदाधिकारी मनोनयन

हिमालखबर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय उपाध्यक्षमा राजीव पराजुली (पर्सा) र डा. धवलशम्सेर राणा (बाँके) लाई मनोनित गरेका छन् भने महामन्त्रीमा चन्द्रबहादुर गुरुङ (स्याङ्जा) मनोनित भएका छन् ।

यस्तै, केन्द्रीय सदस्यमा निरञ्जन थापा (रुपन्देही) र टङ्क ढकाल (भोजपुर) को पनि मनोनयन भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>