समाचारशुक्रबार, जेठ २३, २०७१

प्रधानमन्त्री स्वदेश फर्किए

हिमालखबर

चीनको कुन्मिङमा भएको दोस्रो चीन–दक्षिण एशिया एक्स्प्रोमा गएका प्रधानमन्त्री कोइराला २३ जेठ साँझ स्वदेश फर्किएका हुन् । उनी एक्स्प्रोको उदघाटन समारोहमा सहभागी हुन २२ जेठमा चीन गएका थिए ।

चीन भ्रमणको क्रममा उनले नेपालमा लगानी गर्न आग्रह गरेका छन् । चीनका उपप्रधानमन्त्री वाङ याङसँग २३ जेठ बिहान भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपाललाई आर्थिक सहयोग र लगानीका निम्ति आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>