समाचारसोमबार, भाद्र २५, २०६९

सरकारले थप दुई अध्यादेश सिफारिस गर्ने

हिमालखबर

सिँहदरबारमा २५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश सिफारिसको निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री पोष्टबहादुर बोगटीले जानकारी दिए । सरकारले बाधा अड्काउ फुकाउसँग सम्बन्धित र गणतन्त्रको कार्यान्वयनका सहजताका लागि ‘केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश २०६९’ र रेल्वे क्षेत्रको विकासको काम अघि बढाउनका लागि ‘रेल्वेसम्बन्धी अध्यादेश २०६९’ सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>