थप समाचारबिहीबार, आषाढ ५, २०७१
चट्याङ लागेर प्यूठानमा एकको मृत्यु
प्यूठानको लुङ–७ लेख किमिचौरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो । चट्याङ लागेर ४ असार साँझ ४० वर्षीया छमा केसीमो मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते उनको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यस्तै, प्यूठान फोप्लीको लुप्लुङमा ४ असारमै परेको चट्याङ लागेर केही घाइते भएका छन् ।
विजयसिंह भारती, प्यूठान
