थप समाचारशुक्रबार, आषाढ ६, २०७१
८ असारमा सार्वजनिक विदा
गृह मन्त्रालयलेले जारी गरेको विज्ञप्तिमा ८ असारमा काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिइने जनाइएको छ । सरकारले भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाभित्र प्रत्येकवर्ष सार्वजनिक विदा दिंदै आएको छ ।

