समाचारशुक्रबार, भाद्र २९, २०६९

महानिरीक्षक रानालाई दर्ज्यानी चिन्ह प्रदान

हिमालखबर

तस्बीरः रासस

गृह मन्त्रालयमा २९ भदौमा आयोजित समारोहमा गृह सचिव घिमिरेले महानिरीक्षक रानालाई दर्ज्यानी  चिन्ह प्रदान गरेका हुन । रानालाई २८ भदौमा सरकारले महानिरीक्षकमा बढुवा गरेको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक रानाले  गैर व्यावसायिक आचरण नियन्त्रण  गर्ने प्रतिबद्धता जनाए ।

३० कार्तिक २०४० मा प्रहरी निरीक्षकबाट करिअर आरम्भ गरेका राना नेपाल प्रहरीको २३ औं महानिरीक्षक हुन । पाल्पा, बौघा- ५ मा ३ साउन २०१७ मा जन्मेका राना  गएको असारमा प्रहरी अतिरिक्त महानिरीक्षकमा भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>