थप समाचारमंगलबार, आषाढ १०, २०७१

बन्दुकसहित एक पक्राउ

हिमालखबर

प्रहरीले पश्चिम पुरन्धारा–९ आटिखर्कका २२ वर्षीय प्रेमबहादुर रानालाई पक्राउ गरेको हो । उनलाई १० असारमा एक थान भरुवा बन्दुक, १५ राउण्ड गोली, एक थान सटगन, त्यसमा लाग्ने २४ राउण्ड गोली, ८९ थान डेटोनेटर, ४ थान करलेक्स फोन, ३ थान रिभल्वर पेस्तोलको गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गाउँमा मादक पदार्थ सेवन गरी हतियार देखाउँदै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीसँगै आकाश वली भनिने गणेश घर्ती भने फरार रहेको प्रहरीले जनाएको छ ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>