समाचारबुधबार, आषाढ ११, २०७१

अमेरिकामा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण

हिमालखबर

प्रधानमन्त्री कोइरालाको क्यान्सर सेन्टरमा ११ असारमा नियमित स्वास्थ्य परीक्षण भएको हो । अस्पताल पुगेका प्रधानमन्त्रीको चिकित्सकको सल्लाहअनुसार थप परीक्षण भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

नियोगका अनुसार १२ असारमा पनि प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा २ असारमा अमेरिका प्रस्थान गरेका थिए ।

उनले न्यूयोर्कस्थित क्यान्सर सेन्टरमा विगत केही वर्षदेखि नियमितरूपमा उपचार गराउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>