समाचारशनिबार, आषाढ १४, २०७१
तेरियालाई काठमाडौंमा स्वागत–सम्मान
जि टिभीको रियालिटी शो ‘डान्स इण्डिया डान्स सिजन–३’ को उपाधि विजेता रुपन्देही रुद्रपुरकी तेरिया फौजा मगर आज अपराह्ने काठमाडौं आइपुगेकी छन् । हातमा उपाधि उचाल्दै विमानस्थलमा ओर्लिएकी तेरियालाई स्वागत गर्न सैयौं प्रशंसक विमानस्थल पुगेका थिए ।
विभिन्न संघसंस्थाले आजै तेरियालाई राष्ट्रिय सभा गृहमा स्वागत एवम् सम्मान गर्दैछन् । १२ वर्षीया तेरिया १५ असारमा आफ्नो रुपन्देहीको रुद्रपुर जानेछिन् ।
तेरियाले जितिन् डिआईडी लिटल मास्टर्सको उपाधि
डिआइडीकी तेरिया जिटीभीको टोलीसँगै घरमा (तस्वीर सहित)

