समाचारसोमबार, आश्विन १, २०६९

खराब मौसमले उडान प्रभावित

हिमालखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक ड्युटी कार्यालयका अनुसार अहिले काठमाडौँबाट विराटनगर, पोखरा, सिमरा, तुम्लिङ्टार, भरतपुरलगायतका क्षेत्रका उडानहरु अवरुद्ध भएका छन् ।

खराब मौसकका कारण काठमाडौँबाट पोखरा जान लागेका प्रधानमन्त्री बाबुराम भट्टराई पनि विमानस्थलमै छन् ।  १ असोजका लागितय भएका उडान स्थगन गरिएको भएपनि हालसम्म कुनैपनि विमानको उडान रद्द गरिएको छैन । मौसम सफा हुने बित्तिकै उडानहरु सुचारु हुनेछन् ।

काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>