थप समाचारशनिबार, आषाढ २१, २०७१

गोली प्रहार गर्ने दुई हतियारसहित पक्राउ

हिमालखबर

प्रहरीले बाराको सिगौलबाट स्थानीय ४० वर्षीय बन्सु चौधरी र ३८ वर्षीय सतावन धामीलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब उपरिक्षक बिषणुहरी कोईरालाका अनुसार चौधरी र धामीद्वयले २० जेठ राति स्थानीय बेपता कुवँरमाथि गोली प्रहार गरेका थिए । कुँवरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान शुरु गरिएकोे प्रहरीले जनाएको छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>