समाचारबिहीबार, आषाढ २६, २०७१

बजेट २९ असारमा आउने

हिमालखबर

सरकारले २९ असारमा व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्ने भएको हो । संसदको २६ असारमा बसेको बैठकमा सभामुख सुवास नेम्बाङले २९ असारमा बजेट प्रस्तुत हुने जानकारी दिए ।

उनले आर्थिक वर्ष २०७१/७२ को राजस्व र व्ययको अनुमान व्यवस्थापिका–संसदको २९ असार आइतबार अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिने व्यवस्था मिलाइएको बताए । उनले अर्थ मन्त्रालयबाट बजेट प्रस्तुतिबारे प्राप्त पत्र पढेर सुनाए ।

इन्टरनेट तस्वीर

यसअघि, अर्थमन्त्री डा. रामशरण महतले बैठकमा आर्थिक वर्ष २०७०/७१ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>