समाचारशुक्रबार, आषाढ २७, २०७१

एमाले महाधिवेशनः मतदान शुरु

हिमालखबर

बिहान ८ बजेदेखि हुने भनिएको मतदान कार्यक्रम मतपत्र छपाईमा ढिलो भएपछि साँझ ५ बजेबाट मात्रै शुरु भएको हाे । मतदानमा पहिलो मत अध्यक्ष झलनाथ खनालले खसाले ।

यसपटकको महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली प्रतिष्पर्धामा छन् ।  दुवै नेता आ-आफ्ना प्यानलको घोषणासहित प्रतिष्पर्धामा उत्रेका छन् मतपत्र पनि समूह छुट्टयाएरै छापिएको छ ।

अहिलको जस्तो गुटबन्दी यसअघि नदेखिएको भन्दै यसले पार्टी एकता खलबलाउने धेरै महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>