समाचारमंगलबार, आश्विन २, २०६९

प्रधानमन्त्रीले सहमति जुटाउन नसकेको भन्दै मन्त्री जोशीको राजीनामा

हिमालखबर

नेकपा संयुक्तबाट सरकारमा गएका जोशीले राजनीतिक सहमतिका लागि आफु सरकारमा गए पनि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले कुनै पहल नगरेको आरोप उनले लगाएका छन् । जोशीको पार्टी नेकपा संयुक्तको केन्द्रीय सचिवालयले सरकारले अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोजेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय यसअघि नै गरेको थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>