समाचारआइतबार, आषाढ २९, २०७१
३५० मत गन्दासम्मको परिणाम
एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनाको हालसम्म प्राप्त परिणाम अनुसार ३५० मत गनिसक्दा केपी ओलीले १७५ मत प्राप्त गरेका छन् भने माधवकुमार नेपालले १५५ मत प्राप्त गरेका छन् ।
एमालेका विष्णु रिजालका अनुसार पहिलो बुथको ४२२ मत गनिसकेपछि मत गणना कार्य भोली (३० असार) विहानसम्मका लागि स्थगित हुनेछ ।
—————————————————————————————————————————
एमालेमा मतगणना जारी (३०० मत गन्दासम्मको परिणाम)
अध्यक्ष
केपी ओली————– १५४ माधव नेपाल———१३१
उपाध्यक्ष
वामदेव गौतम———–१६७ भीम रावल————-१३६
विद्या भण्डारी————१६६ युवराज ज्ञवाली———–१४१
प्रदीप नेपाल————-१४७ अष्टलक्ष्मी शाक्य——–१४३
धर्मनाथप्रसाद साह——-१३५ लालबावु पण्डित———१२७
किरण गुरुङ————–१४८ राजेन्द्रप्रसाद पाण्डे——-१३०
महासचिव
ईश्वर पोखरेल————१५६ सुरेन्द्र पाण्डे———–१३७
उपमहासचिव
विष्णु पौडेल————-१६७ रघुजी पन्त———–१२८
शंकर पोखरेल————१५२ घनश्याम भुसाल——१४३
सचिव
प्रदीप ज्ञवाली————१७२ गोकर्ण विष्ट———–१६६
विष्णु रिमाल————१५१ योगेश भट्टराई——–१५१
पृथ्वी सुब्बा गुरुङ——–१५७ बेदुराम भुसाल———१२३
रघुवीर महासेठ———-१३७ पर्शुमेघी गुरुङ———-१३६
केशवलाल श्रेष्ठ———-१३५ भीम आचार्य———–१३७
