समाचारबिहीबार, आश्विन ४, २०६९

सङ्घीयताको छिनोफानो जनमत सङ्ग्रहबाटः केसी

हिमालखबर

नेपाल प्रेस युनियन चितवनले ४ असोजमा भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केसीले दलहरूबीच भएको विवाद समाधान गर्न जनमतसङ्ग्रहमा जानुपर्ने धारणा राखे । दलहरूबीच ताजा जनादेशमा जाने सहमतिलाई स्वागतयोग्य भन्दै नेता केसीले सहमति गर्ने र कार्यान्वयन गर्न नमान्ने एनेकपा (माओवादी)को चरित्रका कारण आफूहरू अझै सशङ्कित रहेको बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>