समाचारसोमबार, आषाढ ३०, २०७१
अहिलेसम्मका विश्वकप च्याम्पियनहरु
यसपटकको विश्वकप जीतसँगै जर्मनीले ४ पटक जितेको छ भने इटली पनि ४ पटक च्याम्पियन भैसकेको छ । त्यस्तै अर्जेन्टिना र उरुग्वे दुई पटक च्याम्पियन बनेका छन् भने इंग्ल्याण्ड, फ्रान्स र स्पेनले एक एक पटक विश्वकप जितेका छन् ।
अहिलेसम्मका विश्वकप फुटबलको उपाधि विजेताहरुः
१. सन् १९३०– उरुग्वे
फाइनलः उरुग्वे ४–२ अर्जेन्टिना
२. सन् १९३४– इटली
फाइनलः इटली २–१ चेकोस्लोवाकिया (अतिरिक्त समयमा निर्णित)
३. सन् १९३८– इटली
फाइनलः इटली ४–२ हंगेरी
४. सन् १९५०– उरुग्वे
फाइनलः उरुग्वे २–१ ब्राजिल
५. सन् १९५४– पश्चिम जर्मनी
फाइनलः पश्चिम जर्मनी ३–२ हंगेरी
६. सन् १९५८ ब्राजिल
फाइनलः ब्राजिल ५–२ स्वीडेन
७. १९६२– ब्राजिल
फाइनलः ब्राजिल ३–१ चेकोस्लावाकिया
८. सन् १९६६ इंग्ल्याण्ड
फाइनलः इंग्ल्याण्ड ४–२ पश्चिम जर्मनी (अतिरिक्त समयमा निर्णित)
९. सन् १९७०–ब्राजिल
फाइनलः ब्राजिल ४–१ इटली
१० सन् १९७४ – पश्चिम जर्मनी
फाइनलः पश्चिम जर्मनी २–१ नेदरल्याण्ड्स
११. सन् १९७८ – अर्जेन्टिना
फाइनलः अर्जेन्टिना ३–१ नेदरल्याण्ड्स (अतिरिक्त समयमा निर्णित)
१२. सन् १९८२ – इटली
फाइनलः इटली ३–१ पश्चिम जर्मनी
१३ सन् १९८६– अर्जेन्टिना
फाइनलः अर्जेन्टिना ३–२ पश्चिम जर्मनी
१४. सन् १९९० पश्चिम जर्मनी
फाइनलः पश्चिम जर्मनी १–० अर्जेन्टिना
१५. सन् १९९४ – ब्राजिल
फाइनलः ब्राजिल ०–० इटली (पेनाल्टी शुटआउटमा ३–२ )
१६. सन् १९९८ – फ्रान्स
फाइनलः फ्रान्स ३–० ब्राजिल
१७ सन् २००२– ब्राजिल
फाइनलः ब्राजिल २–० जर्मनी
१८. सन् २००६ इटली
फाइनलः इटली १–१ फ्रान्स (पेनाल्टी शुटआउटमा इटली ५–३ फ्रान्स)
१९. सन् २०१०– स्पेन
फाइनलः स्पेन १–० नेदरल्याण्ड्स (अतिरिक्त समयमा निर्णित)
२०. सन् २०१४ जर्मनी
फाइनलः जर्मनी १–० अर्जेन्टिना (अतिरिक्त समयमा निर्णित)

