समाचारमंगलबार, आषाढ ३१, २०७१
ओलीले उछिने नेपाललाई (ताजा अपडेट)
एमालेको नवाै महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अब पदाधिकारीहरुको ४२५ मत मात्र गन्न बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
पछिल्लो मत परिणामः
अध्यक्ष
केपी ओली————– ८२३ माधव नेपाल———७८९
उपाध्यक्ष
वामदेव गौतम———–८८७ भीम रावल—————९००
विद्या भण्डारी————८६८ युवराज ज्ञवाली———–८४७
प्रदीप नेपाल————-७८२ अष्टलक्ष्मी शाक्य——–८३२
धर्मनाथप्रसाद साह——-७२३ लालबावु पण्डित———८०४
किरण गुरुङ————–-८३१ राजेन्द्रप्रसाद पाण्डे——-८२३
महासचिव
ईश्वर पोखरेल————८०६ सुरेन्द्र पाण्डे———–८१८
उपमहासचिव
विष्णु पौडेल————-८५३ रघुजी पन्त———–७७३
शंकर पोखरेल————८१३ घनश्याम भुसाल——८७२
सचिव
प्रदीप ज्ञवाली————९०६ गोकर्ण विष्ट———–१०१४
विष्णु रिमाल————७८७ योगेश भट्टराई——–८६६
पृथ्वी सुब्बा गुरुङ——–८११ बेदुराम भुसाल———७८४
रघुवीर महासेठ———-७२३ पर्शुमेघी गुरुङ———-८११
केशवलाल श्रेष्ठ———-७४३ भीम आचार्य———–८१६
एमालेमा १४ पदाधिकारीसहित १५८ सदस्यका लागि ३३५ जना चुनावी प्रतिस्पर्धामा छन् । माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच तीब्र प्रतिस्पर्धा छ । १७ जना स्वतन्त्र उम्मेदवार छन् । निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए ।

