समाचारबिहीबार, साउन १, २०७१

एमालेको आधिकारिक मत परिणाम

हिमालखबर

एमालेले १४ पदाधिकारीसहित सबै केन्द्रीय सदस्यका उम्मेदवारले पाएको मत परिणाम सार्वजनिक गरेको छ । एमालेको निर्वाचन आयोगले १ साउन दिउँसो विजयी तथा पराजित उम्मेदवारको आधिकारिक मत परिणाम सार्वजनिक गरेको हो ।

एमालेमा १४ पदाधिकारीसहित १५९ सदस्यका लागि ३३५ जना चुनावी प्रतिस्पर्धामा थिए । माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा १७ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए । राजधानीस्थित भृकुटीमण्डपमा १९–२५ असारमा एमाले नवौं महाधिवेशन चलेको थियो ।

महाधिवेशनले माधवकुमार नेपाललार्य पराजित गर्दै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित गरेको छ ।

एमाले पदाधिकार तथा केन्द्रीय सदस्यका उम्मेदवारले प्राप्त गरेको मत परिणामः








एमाले नवौं महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारले प्राप्त गरेको आधिकारिक मत परिणाम (पीडीएफ) हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>