थप समाचारशुक्रबार, साउन २, २०७१
‘तामाङ सञ्चार कोष’का लागि सहयोग
तामाङ सोसाईटी अफ अमेरिकाले ‘तामाङ सञ्चार कोष’ स्थापनका लागि समूहलाई रु.१ लाख ८ हजार २४० सहयोग गरेको हो । राजधानीमा २८ असारमा आयोजित एक कार्यक्रममा सोसाइटीका पूर्वअध्यक्ष ईन्द्र तामाङले समूहका अध्यक्ष जगत दोङलाई रकम हस्तान्तरण गरे ।
सोसाईटीद्वारा गरिएको आव्हानमा रकम जुटाउन पूर्ब अध्यक्ष एवम् सल्लाहकारहरु राम तामाङ, ईन्द्र तामाङ, भरत लामा, कार्यबाहक अध्यक्ष फुर्वा तामाङ, अमर तामाङ, ङिमा पाख्रिन, छेमाङ लामा, रिन्जी लामा (रमला), प्रेम थोकर, सानु लामा लगायतले सहयोग गरेका थिए ।

