समाचारशुक्रबार, साउन २, २०७१

राप्रपाको अध्यक्ष राणा नैः निर्वाचन आयोग

हिमालखबर

राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले आफू आधिकारिक अध्यक्ष भएको दावी गर्दै निर्वाचन आयोगमा पेश गरेको निवेदन कानून अनूसार नमिलेको ठहर गर्दै निर्वाचन आयोगले पशुपति शम्शेर राणा नै आधिकारिक अध्यक्ष भएको जनाएको छ ।

चन्दले चक्रिय प्रणाली अनुसार सूर्यबहादुर थापाको कार्यकाल पछि आफू नै आधिकारिक अध्यक्ष भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर कानून अनुसार राणा नै अध्यक्ष भएको चन्दपक्षलाई जानकारी दिएको आयोगका प्रवक्ता वीरबहदुर राईले जानकारी दिए ।

चन्दपक्षले आयोगको निर्णयविरुद्ध अदालत जाने बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>