समाचारशुक्रबार, आश्विन ५, २०६९

डोल्पामा विमान दुर्घटना

हिमालखबर

उडानका लागि ‘रन’ गर्ने क्रममा उक्त धावनमार्गको बायाँ तर्फ रहेको जालीको बारमा ठोक्किएर पंखा भाँचिएको सुर्खेतस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विमानमा रहेका चालक दलका तीन सदस्य, दुईजना विमानका इन्जिनियर र दुई यात्रु सबै सकुशल छन् । जुनियर पाइलटलाई कमाण्ड दिएका बेला उक्त दुर्घटना भएको वताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>