समाचारआइतबार, साउन ४, २०७१

डोल्पामा हवाई सेवा अवरुद्ध

हिमालखबर

फाइल तस्वीर: डोल्पाको जुफाल विमानस्थल ।

वर्षाले विमानस्थलको धावनमार्ग हिलाम्मे भएपछि दुई सातादेखि डोल्पामा हवाई सेवा अवरुद्ध भएको छ । नेपालगन्ज र सुर्खेतबाट हुने उडान बन्द हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

जुफाल र मसिनाचौरका दुवै विमानस्थल कच्ची भएकाले थोरै पानी पर्नासाथ विमानस्थल हिलाम्मे हुँदा हवाई सेवा बन्द गर्ने अवस्था आउने गरेको नागरिक उड्डयन प्राधिकरण जुफालले बताएको छ ।

सडक यातायातले जाजरकोट र डोल्पाको सिमानामा पर्ने भगवती गाविसलाई मात्र छोएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>