समाचारमंगलबार, साउन ६, २०७१

घिसिङलाई थमौती गर्न माग गर्दै बन्द

हिमालखबर

स्थानीयवासीको बन्द आह्वानका कारण रसुवामा ६ साउन बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् । चिलिमे, साङ्जेन, रसुवागढी, जलविद्युत् सरोकार समितिको नेतृत्वमा बन्द आह्वान गरिएको चिलिमेका गोम्वो छिरिङ तामाङले बताए ।

स्थानीयले प्रबन्ध सञ्चालक घिसिङको थमौतीको माग गर्दै २ साउनदेखि नै आयोजनाको कार्यालय बन्द गरेका थिए ।

बन्दका कारण ५७ दशमलव १ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम ठप्प भएको बताइएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>