थप समाचारशुक्रबार, साउन ९, २०७१

खम्बुवान पार्टीका अध्यक्ष राई पक्राउ

हिमालखबर

धरानमा विभिन्न आपराधिक क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुल्ने गरेको आरोपमा प्रहरीले रु. ५० हजार नगदसहित राईलाई धरानबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

सार्वजनिक अपराधमा पक्राउ परेका धरान–१७ का किशोर राईलाई छुटाउनका लागि प्रहरीलाई घुस दिनुपर्ने भन्दै किशोरकी दिदीसँग ५० हजार रकम ठगी गरेपछि राईलाई पैसासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य उम्मेदवार थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>